
काठमाडौँ , असोज ८ | जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगामा लगाएको अनिश्चितकालीन कर्फ्यु आंशिक मात्रामा हटाएको छ। सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले दिनभरको लागि कर्फ्यु हटाए पनि रातको समयमा भने कर्फ्यु जारी राख्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले मलंगवा नगर क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुश, बैठक गर्न तथा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न भने स्थानीय प्रशासनले निषेध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे