
काठमाडौँ, २६ माघ । ४३ जना जिल्ला न्यायाधीशका लागि न्याय सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड ९ख० र ९ग० बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
सूचनामा परीक्षा काठमाडौँ उपत्यकामा मात्र लिइने र केन्दहरु्र पछि सूचनाद्धारा जानकारी दिइने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे