
काठमाडौँ , २६ भदौ | नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको छ ।
संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेका नेकपा ९एमाले०का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे