
काठमाडौं, फागुन ९ । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको नेपाली टोलीले निर्धारित ओभरमा खेल्न सकेन।
आजको खेलमा आशिफ शेखले सर्वाधिक ५८ रन बनाए भने कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे