
काठमाडौँ, फागुन ८ | पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको छ । आज बिहान करिब ७ बजे घाटीमा चक्कु प्रहार गरिएको अवस्थामा अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको हो ।
उनको घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे