
एजेन्सी | यस वर्षको ग्र्यामी अवार्डमा टेलर स्विफ्टले चार पटक एल्बम अफ द इयरको अवार्ड जित्ने पहिलो कलाकार बनिन्। सुपरस्टार यसअघि स्टिभ वन्डर, पल सिमोन र फ्रान्क सिनात्रासँग तीनवटा उत्कृष्ट एल्बमको जितमा बाँधिएका थिए। आइतवारको समारोहमा माइली साइरस र बिली इलिशले अन्य शीर्ष अवार्डहरू लिए।
यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन, जाकिर हुसनेसम्मले अवार्ड जिते । शोको होस्ट जस्टिन ट्रेटरले गरेका थिए । अमेरिकी गायिका तथा गीतकार एसजेटए यो वर्ष ९ मनोनयनका साथ अगाडि थिइन् । जसमा ‘सङ्ग’, ‘रेकर्ड’ र ‘एलबम’ प्रमुख थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे