• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गगन थापाले निर्वाचन आयोगमा नयाँ नेतृत्व दस्तावेज बुझाए

३५ मिनेट अघि
२

निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिप्रति आयोग संवेदनशील: प्रमुख आयुक्त रामप्रसाद भण्डारी

४१ मिनेट अघि
३

आजबाट ५ लाखभन्दा माथिको कारोबार अब बैंकमार्फत अनिवार्य

१ घण्टा अघि
४

काठमाडौँमा भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्‍याली निकाल्छौं: महेश बस्नेत

२ घण्टा अघि
५

विदेश अध्ययनको नाममा लाखौँ ठगी गर्ने पाँच शैक्षिक परामर्श संस्थाका सञ्चालकहरू पक्राउ

३ घण्टा अघि
६

सुनसरीमा मार्वल लोड ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

४ घण्टा अघि
७

इरान तनावबीच कतारबाट अमेरिकी र बेलायती कर्मचारी घटाइयो

४ घण्टा अघि
८

अमेरिकाले नेपालसहित ७५ देशका आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै

६ घण्टा अघि
९

कांग्रेसको परिवर्तनले अन्य दललाई पनि प्रेरणा मिलोस् : बाबुराम भट्टराई

६ घण्टा अघि
१०

जीवनमा प्रशंसा र आलोचना दुवै आउँछन् : चन्द्र भण्डारी

७ घण्टा अघि
११

आज माघे सङ्क्रान्ति: उत्तरायण सुरु, तीर्थस्थलमा भक्तजनको भीड

७ घण्टा अघि
१२

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

१९ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

४ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० भाद्र १८, सोमबार (२ साल अघि)

गुम्बा नभत्काउन महानगरलाई आग्रह

  • 1,131 Views
  • काठमाडौँ,  भदौ १८  ।  काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।

    समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ ।  काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।

    समितिका अध्यक्ष टीकाराम गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विसं २०६६ जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिमा समेत दर्ता गरेर काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समिति सञ्चालनमा छ

    गुम्बा स्थापनार्थ वडा कार्यालयको सिफारिसमा जग्गा प्रमाणित गरेर वडाकै डिजाइनमा गुम्बा निर्माण गरिएको जनाइएको छ । साथै तत्कालीन वडा कार्यालयबाट पनि बजेट विनियोजन भई गुम्बाको भवन निर्माणमा सहयोग रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “गुम्बा निर्माणमा सयौं बौद्ध धर्मावलम्बी आस्थाका व्यक्तिसहित पर्यटन मन्त्रालय, शहरी विकास तथा भवन विभाग, जिल्ला समन्वय समिति काठमाडौँ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति, संसदीय विकास कोषलगायत विभिन्न सङ्घसंस्थाबाट आर्थिक सहयोग जुटाइएको जानकारी गराउँछौँ ।”

    केही समय अगाडि महानगरपालिकाले धर्म, संस्कृति र समाजको बेवास्ता गर्दै सार्वजनिक सूचना जारी गरेर उक्त गुम्बा भत्काउन माइकिङ गर्ने कार्य गरिरहेको कुराले समितिको गम्भिी ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । महानगरले धर्म, संस्कृतिको रक्षा गर्नुपर्नेमा उल्टै भत्काउने कुरा राम्रो नहुने समितिको भनाइ छ ।

    काठमाडौमा मात्र नभई देशभर मन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्चलगायत धार्मिक आस्थाका केन्द्र सार्वजनिक जग्गामै बनेका स्मरण गराउँदै समितिले महानगरलाई आफ्नो मातहत ल्याएर सो गुम्बाको संरक्षण गर्न आग्रह गरेको छ ।

    गत साउन ३ गते महानगरले डोजर ल्याएर देवीनगरमा उक्त संरचना भत्काउन खोज्दा उच्च अदालत पाटनबाट तत्काल गुम्बा नभत्काउन आदेश जारी भए पनि महानगरले त्यसको अवज्ञा गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, “संरचना आफैँ नहटाए भत्काउने भन्दै महानगरपालिकाले माइकिङ गर्नु सम्मानित अदालतको अपहेलना हो ।” रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गगन थापाले निर्वाचन आयोगमा नयाँ नेतृत्व दस्तावेज बुझाए
    ३५ मिनेट अघि

  • २

    निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिप्रति आयोग संवेदनशील: प्रमुख आयुक्त रामप्रसाद भण्डारी
    ४१ मिनेट अघि

  • ३

    आजबाट ५ लाखभन्दा माथिको कारोबार अब बैंकमार्फत अनिवार्य
    १ घण्टा अघि

  • ४

    काठमाडौँमा भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्‍याली निकाल्छौं: महेश बस्नेत
    २ घण्टा अघि

  • ५

    विदेश अध्ययनको नाममा लाखौँ ठगी गर्ने पाँच शैक्षिक परामर्श संस्थाका सञ्चालकहरू पक्राउ
    ३ घण्टा अघि

  • ६

    सुनसरीमा मार्वल लोड ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
    ४ घण्टा अघि

  • ७

    इरान तनावबीच कतारबाट अमेरिकी र बेलायती कर्मचारी घटाइयो
    ४ घण्टा अघि

  • ८

    अमेरिकाले नेपालसहित ७५ देशका आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै
    ६ घण्टा अघि

  • ९

    कांग्रेसको परिवर्तनले अन्य दललाई पनि प्रेरणा मिलोस् : बाबुराम भट्टराई
    ६ घण्टा अघि

  • १०

    जीवनमा प्रशंसा र आलोचना दुवै आउँछन् : चन्द्र भण्डारी
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    घुस लिने र घुस दिने दुवै व्यक्ति देशका शत्रु हुन्

    नेपाल नक्सा
    २

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    ३

    आइएमएफ मिशन प्रमुखसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुधार र पारदर्शितामा जोड

    नेपाल नक्सा
    ४

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

    #AdventureTravel
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    गायक प्रशान्त तामाङको निधन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution