
काठमाडौँ २४ असार | कस्तुरीको बिनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं महानगरपालिका–७ चाबहिलबाट प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु रहेका छन्र ।
मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे