
काठमाडौँ ,४ असोज | औषधि व्यवस्था विभागले करारमा कमर्चारी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।विभागका अनुसार योग्यता पुगेका नेपाली नागरिकले आवेदन आजबाट २१ दिनभित्र आवेदन दिन सकिने छ ।
अधिकृत स्तरको पदको लागि २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको र सहायकस्तर पदको लागि १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे