
काठमाडौं , जेठ ७ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।
यादवले जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित सात सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी मुद्धा दायर गरेको थिए ।
प्रधानमन्त्री दाहालले आज चौथो पटक आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे