
काठमाडौँ, ११ फागुन । अवैध बाटो भएर अमेरिका प्रवेश गरेका ८ जना नेपालीलाई स्वदेश फर्काइएको छ । तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो
नेपालीहरू अवैध रुपमा पानमाको जंगल हुँदै मेक्सिको भएर अमेरिका छिर्ने गरेका छन् । डिपोर्ट गरिएका यी ८ जना नेपाली पनि त्यही बाटो भएर अमेरिका छिरेको आशंका गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे