
काठमाण्डौ ,असार २० ।.वेस्टफोर्ड एजुकेसन पुतलीसडकले जुलाई ३ तारिखका दिन एक्सेलसिया कलेज सिड्नीकी डाइरेक्टर अफ एड्मिसनस् अर्चना शर्माको उपस्थितीमा एक ईन्फरमेसन सेसनकाे आयाेजना गरेको छ।
उक्त कार्यक्रममा एक्सेल्सिया कलेज सिड्नीमा अन्डर गर्याजुयट र पास्ट गा्जुयट पढ्न जान आवस्क न्युनतम याेग्यता भर्ना प्रकृया र अधययन पछीकाे अवसरकाे वारेमा जानकार गराउनु भयकाे थियाे।
एक्सेलसिया कलेजमा म्यानेजमेन्ट, एकाउन्ट, साेसल वाेर्क, साईकाेलाेजि, कृयटिभ आर्ट लगायतका काेर्सहरु सञ्चालित रहेका छन ।
ईन्फरमेसन सेसनका बारेमा विध्यार्थीहरुले यसरी आफ्नाे प्रतीकृया दिएका छन । स्थापना काल देखि नै गुणस्तरीय शैक्षिक परामर्श दिदै आएकाे वेस्टफाेर्ड एजुकेसनले अब्राेड स्टडीका अलावा टेस्ट प्रिपेसनमा पनि उतिकै सफलता प्राप्त गरेकाे छ।
विधयार्थीहरुलाई IELTS, TOEFL, PTE, SAT, GRE, GMAT तयारीका लागि Learning Management Support पाे्टल मार्फत अनलाईन र फिजीकल क्लास सन्चालन गरीरहेकाे छ ।
वेस्टफाेर्ड एजुकेशनको LMS मार्फत नेपालकै पहिलाे अनलाईन तथा अफलाइन नेपाल कै पहिलाे भरभल इन्स्टक्टर विजय सिवाकाटिकाे नेतृत्वमा सन्चालीत लर्निङ म्यानेजमेन्ट सपाेर्टलाई विध्यार्थीहरुले अत्यन्त रुचाएका छन।
त्यस्तै क्वानटिटेटिभ यल यम यस एक्सपर्ट मनाेज कुमार सिङले क्वानटिटेटिभ प्रिपेसनमा जाेड दियकाे कारण SAT, GRE, GMAT मा विध्यार्थीहरुकाे स्कोर अत्यधिक आउने गरेको वेस्टफोर्ड एजुकेसनको अनुभव छ।
वेस्टफोर्ड एजुकेसनले बिध्यार्थीहरूको माग लाई ध्यानमा राखेर प्रशिद्ध शैक्षिक गन्तव्य USA, UK, CANADA, AUSTRALIA, NEW ZEALAND, IRELAND लगायतका राष्ट्रहरूको शैक्षिक संस्थाहरूसँग सम्बन्ध स्थापित गरी बिध्यार्थीहरू गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ। तसर्थ अब्राेड स्टडी र टेस्ट प्रिपेसनमा गुणस्तरीय परामर्श र शैक्षिक सेवा प्राप्त गर्न चाहने विध्यार्थीले वेस्टफोर्ड एजुकेसनमा सम्पर्क राख्न सक्नु हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे