
काठमाडौँ ,मंसिर ४ | राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछानेले मतदान मतदान गरेका छन् । अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनी प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेब नं २ का उम्मेदवार समेत हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे