
झापा, मङ्सिर ६ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनु भएको छ ।
गठबन्धन दलका उम्मेदार शर्माले ११ हजार ३८५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेलले ७ हजार ८६ मत प्रप्त गरेका छन् । शर्मा खरेलभन्दा ४ हजार २९९ मतअन्तरले अगाडि रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीको १ हजार ९८१ मत प्रप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा हालसम्म २२ हजार ३३१ मत गणना भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे