
काठमाडौँ , असोज २२ | सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा (एकीकृत समाजवादी) ले १९ वटा निर्वाचन क्षेत्र पाएको छ ।सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ ।
एकीकृत समाजवादीले पाएको भागबण्डाबाट एकीकृत समाजवादीका उम्मेदवार यसप्रकार छन् :
१ झलनाथ खनाल इलाम – १
२. जगन्नाथ खतिवडा उदयपुर २
३. माधवकुमार नेपाल रौतहट १
४. कृष्णकुमार श्रेष्ठ बारा ४
५.जीवनराम श्रेष्ठ काठमाडौं ८
६. कृष्णलाल महर्जन ललितपुर २
७. राजेन्द्रप्रसाद पाण्डे धादिङ १
८. विरोध खतिवडा मकवानपुर २
९. श्रीनाथ बराल कास्की २
१०. रामकुमारी झाँक्री गुल्मी २
११. सोमप्रसाद पाण्डे पाल्पा २
१२. राजु गुरुङ रुपन्देही २
१३. मेटमणि चौधरी दाङ १
१४, प्रकाश बुढाथोकी (ज्वाला) सल्यान
१५. धनबहादुर बुढा मगर डोल्पा
१६. अम्बरबहादुर थापा दैलेख . १
१७. शेरबहादुर कुवँर अछाम १
१८. भानुभक्त जोशी बझाङ
१९. प्रेमबहादुर आले डोटी
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे