काठमाडौँ असोज २२ |शनिबार बिहान काठमाडौंको काँडाघारीस्थित घरमा नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत भेटिएका छन् । परिवारका अरू सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।
नेकपा एमाले नेता नानीबाबु बुढाथोकीका अनुसार उनी घरकै बाथरुममा लडेर अवस्थामा भेटिएका थिए ।
ढुंगेल माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका ढुंगेलले दुई पटक गरी करिब ७ वर्ष जेल समेत बसेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे