
काठमान्डौ , ८ असार | आज बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन्र ।पोखरा सभागृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र०८० नीति तथा कार्यक्रममा पर्यटनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेक छन्र ।
उनले आफ्नो घोषणापत्रलाई नै आधार बनाएर आचार्यले कृषि, स्वास्थ्य र पूर्वाधार, शिक्षा, समतामुलक समाजको विकास, सुशासन, वित्तिय पहुँच लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेका छन्र ।
मेयर आचार्यले आगामी वर्ष सडकलाई पूर्ण रूपमा छाडाचौपायामुक्त बनाइने, सार्वजनिक पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक व्यवस्थापन गर्नुका साथै ल्याण्डफिल्ड साइट, पोखरा सिटी र क्षेत्रीय तथा टुरिस्ट बसपार्कलाई व्यवस्थित बनाउने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे