
मुगुदेखि नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस दैलेखको आठवीसकोटमा दुर्घटनामा परेको छ ।म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका(२, सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ३४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेखका प्रहरी प्रमुख ९डीएसपी० भुवनेश्वरप्रसाद साहले बस करिब ८ रात्रीमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको छ ।उहाँले बसमा ३५ जना सवार रहेकोमा ३ बालबालिका, ४ महिला र २८ जना पुरुष सवार रहेको जनाउनु भयो । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे