
काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च भएको छ।लगातार बढेको अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ ।आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १३१ रुपियाँ ४१ पैसा रहेको छ ।
डलर बलियो भएसँगै नेपाली मुद्रामा असर पार्छ ।व्यापारको ठूलो हिस्सा रहेको भारतमा पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। नसले गर्दा नेपाली बजारलाई पनि असर पार्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे