
काठमाडौ , भाद्र ३१ | पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले गरेको अभियान र नीतिको प्रशंसा गरेका छन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले शुरु गरेको अभियान प्रशंसनीय भएको तर निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन पनि गर्नुपर्ने भन्दै आज डा भट्टराईले आफनो सामाजिक सन्जाल लेखेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे