
काठमाडौँ, २३ बैशाख । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति सार्वजनिक हुने भएको छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज आज शनिबार राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो।
डिभीको नतिजा https://www.dvlottery.state.gov मा हेर्न सकिने छ ।
कम्फर्मेसन कोड नम्बरका आधारमा डिभी पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे