
काठमाडौँ , २२ चैत | नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रहेको छ ।
हिजो प्रतितोला एक लाख ३३ हजार रहेको सुन आज एक हजारबढेको छ । तेजाबी सुन प्रतितोला बुधबार प्रतितोला एक लाख ३३ तीन सय ५० रहेको छ ।
हिजो प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रहेको थियो । बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएको चाँदी आज ४० रुपौँयाले बढेर एक हजार छ सय ५० रुपौँया रहेको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे