काठमाडौँ , २९ कात्तिक | आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला ९८ हजार दुई सय रुपैयाँ कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज एक हजार रुपैयाँ बढेको हो।
तेजावी सुन प्रतितोलामा ९७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै, आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे