काठमाडौं , १७ साउन। आज मंगलबार सुनको मूल्य बढेको छ तर चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छ । छापावाल सुनको मूल्य मंगलबार २ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने १ हजार २ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे