काठमाडौँ, २० कार्तिक । साताको पहिलो दिन आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको हो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे