
काठमाडौँ , २५ वैशाख । नेपाली बजारमा आज ९बिहीबार० सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। आज छापावाला सुन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
यता चाँदीको मूल्य भने घटेको छ। बुधबार १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे