
काठमाडौँ ,७ वैशाख । आज बिहीबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बधबार सुन प्रतितोला एक लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज बिहीबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे