काठमाडौँ २३ असार |नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ६ र तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला छापावाला सुन ९६ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज एकैदिन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको हो ।चाँदी तोलामा १० रुपैयाँले १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे