काठमाडौं , २४ श्रवण। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ९६ हजार ३ रुपैयाँ रहेको थियो । आज ६ सयले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा पनि ३५ बढेको छ । सुनचाँदी व्यवसायीका अनुसार १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे