
काठमाडौँ ११ असोज |नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ।लगातार बढेको अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ ।आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।
यो हालसम्मकै उच्च हो। गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो। डलर बलियो भएसँगै नेपाली मुद्रामा असर पार्छ ।व्यापारको ठूलो हिस्सा रहेको भारतमा पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। नसले गर्दा नेपाली बजारलाई पनि असर पार्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे