
काठमाडौँ, वैशाख २० । काठमाडौं महानगरपालिकाले करारमा थप ७० जना प्रहरीको माग गरेको छ । खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना गरी ५६ जनाको माग गरेको हो ।
गत बैशाख १० मा महानगरले ३० जना प्रहरीको माग गरेको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे