काठमाडौँ, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शरदसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले शरदसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका हुन्
त्यसको औपचारिक निर्णय गर्ने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।
उनी गत मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित भएका थिए। भण्डारी १६औं पटक मन्त्री बन्न लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे