
महानगरपालिकाले भनेको छ कि सार्वजनिक स्थानमा फोहोर थुपार्दा सहर दुर्गन्धित हुने र जनस्वास्थ्यमा गम्भीर असर पार्ने हुनाले सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। यो अभियानले काठमाडौँलाई स्वच्छ, हरित र प्रदूषणमुक्त बनाउन सहयोग पुर्याउने लक्ष्य राखिएको छ। साथै, फोहोर व्यवस्थापनका वैकल्पिक उपायहरु लागू गर्ने योजना पनि छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे