भारतीय कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ ।उनलाई कोरोनाको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको छ ।
कोभिड संक्रमण देखिएपछि उनी चिकित्सकको निरन्तर निगरानीमा आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् ।
सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।सोनिया गान्धी पूर्व प्रधानमन्त्री स्व.राजीव गान्धीकी धर्मपत्नी हुन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे