• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

८ घण्टा अघि
२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

९ घण्टा अघि
३

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

११ घण्टा अघि
४

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

१२ घण्टा अघि
५

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

१३ घण्टा अघि
६

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

१४ घण्टा अघि
७

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

१४ घण्टा अघि
८

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

१४ घण्टा अघि
९

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

१४ घण्टा अघि
१०

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

१५ घण्टा अघि
११

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

१५ घण्टा अघि
१२

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

१६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ २२, शनिबार (४ साल अघि)

बाघ गन्न राखिएको ६ क्यामेरा चोरी, केही धुलो हुनेगरी फुटाइयो

  • 2,930 Views
  • रौहतटमा बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएका छन् । जिल्लाका जंगलहरुमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा हराएको हो । त्यस्तै केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ ।

    वन्यजन्तु प्राविधिक टिकाराम थारुका अनुसार चाँदी खोलादेखि बागमती खोलाको बीचको जंगलमा राखिएका ४ वटा क्यामेरा हराएको छ ।

    उनका अनुसार चोरहरुले बागमती खोला नजिकैको जंगलबाट एकसेट र पौराइको जंगलबाट एकसेट क्यामेरा चोरेर लगेका हुन् ।

    त्यसैगरी पौराइ नजिकै राखिएको एउटा क्यामेराबाट मेमोरी कार्डमात्र चोरेर लगेको थारुले बताए । पौराई क्षेत्रमा बढि बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे ।

    सैगरी चाँदी खोलादेखि धन्सार खोलाको बीचमा रहेको वन क्षेत्रबाट पनि २ वटा क्यामेरा चोरी भएको वन प्राविधिक सुरेन्द्र चौधरीले जानकारी दिए ।

    सो क्षेत्रको सिम्री टोल नजिकबाट एकसेट क्यामेरा तार काँटेर चोरी गरेर लगेको उनले बताए ।

    त्यसैगरी सोही क्षेत्रको तिलेश्वरनाथ सामुदायिक वन गैडाटारमा राखिएका एकसेट क्यामेरा कामै नलाग्ने गरी फुटाइदिएका छन् ।

    त्यसैगरी एकसेट क्यामेरा झाँडीमा फालेको अवस्थामा भेटिएको र एकवटा क्यामेरा भने निकालेर उल्टो पारेर बाँधिएको उनले जानकारी दिए ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार रौहतटको जंगलमा मात्र बाघ गणना गर्न १ सय २२ वटा क्यामेरा जडान गरिएको थियो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्याल , डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौहतटका जंगलहरुमा माघ ४ गतेदेखि क्यामेरा ट्यापिङ्गको सहयोगमा बाघ गणना सुरु गरिएको हो ।

    वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो । यसरी जंगलमा राखिएका क्यामेराहरु १५ दिनसम्म जंगलमा राखिने र त्यसपछि सबै संकलन गरेर तथ्याङ्क विश्लेषण गरेर बाघ गनिने राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमख डा। बाबुराम लामिछानेले बताए ।

    उनले सबै क्यामेराहरुको तथ्याङ्क विश्लेषण गरेर बाघको संख्या यकिन २ देखि ३ महिनासम्म लाग्ने बताउँदै एउटा क्यामेरा चोरी हुँदा पनि तथ्याङ्कलाई असर पर्ने हुँदा सर्वसाधरणलाई क्यामेरा चोरी नगर्न र नोक्सान नपु¥याउन अनुरोध गरे ।

    उनका अनुसार रौतहट , बारा तथा पर्साका जंगलहरुबाट हालसम्म २ दर्जनभन्दा बढि क्यामेरा चोरी भइसकेको छ भने शुक्रबारदेखि क्यामेरा संकलन गर्न सुरु गरिएकाले यो संख्या अझै बढ्न सक्नेछ ।

    ‘यी क्यामेराहरु बाघ गणना तथा जंगलमा वन्यजन्तुको कृयाकलाप निगारानीको लागि बनाएको हुनाले यसको सर्वसाधरणलाई कुनै काम छैन्,’ उनले भने, ‘त्यसैले चोरी नगर्नु हुन अनुरोध गर्दछु। यदि कसैले गाउँघरतिर यस्ता क्यामेरा भेटे नजिकको वन कार्यालय वा निकुञ्जमा बुझाइदिए हामी धन्यवाद दिनेछौँ ।’

    उनले सो क्यामेरा पूर्ण अटोमेटिक भएकाले सर्वसाधरणलागि फोटो, भिडियो खिच्न कुनै काम नलाग्ने भन्दै कसैले फिर्ता गरिदिए कारवाही नगर्ने बरु धन्यवाद दिने बताए ।

    रौतहटको जंगलमा सन् २०१८ मा बाघ गणना गरिएकोमा एकवटा बाघ पनि नदेखिएकोमा गत वर्ष भएको बाघ ४ वटा बाघ फेला परेको डिभिजन वन कार्यालयका प्रमुख अमरदेव यादवले जानकारी दिए ।

    रौतहटको हावापनी बाघको वासस्थानको लागि निकै सुहाउँदो रहेको र पछिल्ला वर्षहरुमा वन सरक्षण उल्लेख मात्रामा भएकाले यहाँ बाघको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    समाचार
  • १

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    ८ घण्टा अघि

  • २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    ९ घण्टा अघि

  • ३

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    ११ घण्टा अघि

  • ४

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    १२ घण्टा अघि

  • ५

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    १३ घण्टा अघि

  • ६

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    १४ घण्टा अघि

  • ७

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    १४ घण्टा अघि

  • ८

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    १४ घण्टा अघि

  • ९

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    १४ घण्टा अघि

  • १०

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution