• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

६ मिनेट अघि
२

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

३२ मिनेट अघि
३

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

३२ मिनेट अघि
४

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

४३ मिनेट अघि
५

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

४३ मिनेट अघि
६

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

२ घण्टा अघि
७

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१८ घण्टा अघि
८

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

२१ घण्टा अघि
९

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२१ घण्टा अघि
१०

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

२२ घण्टा अघि
११

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

२३ घण्टा अघि
१२

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार (७ महिना अघि)

दुई पटक लक्ष्य संशोधन गरे पनि आय–व्यय कार्यान्वयन कमजोर

  • 2,561 Views
  • काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुबै वार्षिक लक्ष्यभन्दा कम रहँदा राज्यको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न खडा भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारको कुल आम्दानी वार्षिक लक्ष्यको ८२.८८ प्रतिशतमा सीमित रहँदा खर्च ८१.८७ प्रतिशतमा खुम्चिएको हो।

    गत वर्ष सरकारको कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ थियो। तर असार मसान्तसम्ममा १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख रुपैयाँ मात्र खर्च भयो। खर्चका प्रमुख तीन शीर्षकमध्ये चालु खर्चमा सबैभन्दा धेरै — कुल ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाखको विनियोजनमा ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब २८ करोड २१ लाख रुपैयाँ खर्च गरिएको छ।

    पुँजीगत खर्चतर्फ भने लक्ष्य प्राप्तिमा निकै कमजोरी देखिएको छ। तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाखको विनियोजनमा जम्मा ६३.२ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड २३ लाख रुपैयाँ मात्र खर्च भएको हो। वित्तीय व्यवस्थापन शीर्षकमा भने तुलनात्मक रूपमा बढी प्रगति देखिएको छ — कुल विनियोजनको ८७.१४ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब चार करोड २४ लाख खर्च भएको देखिन्छ।

    राजस्व संकलनतर्फ पनि सरकारले लक्ष्यअनुसार आम्दानी गर्न सकेन। कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिए पनि १२ खर्ब १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ मात्र संकलन भयो, जुन लक्ष्यको ८२.८८ प्रतिशत हो। यसरी आम्दानीभन्दा खर्च तीन खर्ब तीन अर्ब ३८ करोड रुपैयाँले बढी भयो।

    कर राजस्वमा ८१.७५ प्रतिशत (१० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख) र गैरकर राजस्वतर्फ ९५.४५ प्रतिशत (एक खर्ब २८ अर्ब ९४ करोड) संकलन भएको देखिन्छ। तर वैदेशिक अनुदानतर्फ भने अवस्था अत्यन्त कमजोर देखिएको छ। कुल ५२ अर्ब ३२ करोड ६५ लाखको लक्ष्यमा ४४.९७ प्रतिशत अर्थात् २३ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ मात्र प्राप्त भयो।

    सरकारले वर्षको मध्यतिर दुई पटक लक्ष्य संशोधन गरी अपेक्षाहरू घटाए पनि वास्तविक परिणाम अझै कमजोर देखिएको छ। माघमा पहिलोपटक र २०८२/८३ को बजेट ल्याउने बेलामा दोस्रोपटक आम्दानी र खर्चको अनुमान घटाइएको थियो। जेठमा गरिएको संशोधित अनुमानअनुसार सरकारको कुल खर्च १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने भनिएको थियो, तर त्यसमा पनि एक खर्ब ४० अर्बले कमी आयो।

    चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ क्रमशः ८८.५, ८४.४ र ९७.६ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको थियो। तर व्यवहारमा ती लक्ष्य पनि पूरा हुन सकेनन्। यस्तै, संशोधित राजस्व लक्ष्य १२ खर्ब ६७ अर्ब ३९ करोड रहेकोमा त्यो पनि अधुरो रह्यो।

    समग्रमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रदर्शनले सरकारको आय–व्यय व्यवस्थापनमा नीतिगत र कार्यान्वयन तहमा चुनौती देखिएको स्पष्ट पार्दछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ६ मिनेट अघि

  • २

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ३२ मिनेट अघि

  • ३

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ३२ मिनेट अघि

  • ४

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ४३ मिनेट अघि

  • ५

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    ४३ मिनेट अघि

  • ६

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    २ घण्टा अघि

  • ७

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १८ घण्टा अघि

  • ८

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    २१ घण्टा अघि

  • ९

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    २१ घण्टा अघि

  • १०

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ४

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution