
काठमाण्डौ,२४। फागुन यसै साता प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले एब्रोड स्टडी जाने विद्यार्थीहरुलाई लक्षित गरेर महाराजगञ्ज स्थित आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरेको छ।
यो शाखा प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको नेपालमा ८ औ र ग्लोबल अफिसमा यो १२औ शाखा कार्यालय हो।
ऊक्त कार्यक्रममा प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीका फाउन्डर चेयर म्यान एस के श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो ।
शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय सहभागीता रहेको सोही कार्यक्रममा शुभचिन्तकले शुभकामना व्यक्त गरेको थिए।
उद्घाटन समारोह सभ्य र भव्य रहेको र आउने दिनमा विद्यार्थीहरुलाई यस शाखाबाट अन्य शाखा सरह नै सम्पूर्ण परामर्श प्रदान गर्ने बताउदै प्रोफेसनल एजुकेसनकी ब्रान्च म्यानेजर संजिता श्रेष्ठले उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे