
काठमाडौँ २४ असार | हिजो बिहिबार १४ सयले घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे