• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

११ मिनेट अघि
२

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

५५ मिनेट अघि
३

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

१ घण्टा अघि
४

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

१ घण्टा अघि
५

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

१ घण्टा अघि
६

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

१ घण्टा अघि
७

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

१ घण्टा अघि
८

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

१ घण्टा अघि
९

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

२ घण्टा अघि
१०

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

२ घण्टा अघि
११

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

२ घण्टा अघि
१२

आजको मौसम

२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार (१0 महिना अघि)

महानगरको निर्देशन: छात्रवृत्तिको विवरण समयमा नदिए अनुमति रद्द गरिने

  • 2,424 Views
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति विवरण अनिवार्य रूपमा पेस गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरले Scholarship Entry System निर्माण गरी विवरण संकलनको प्रक्रिया सुरु गरेको जनाएको छ।

    विद्यालयहरूले सम्बन्धित युजरनेम र पासवर्ड प्रयोग गरी २०८२ साल जेठ १ गतेभित्र छात्रवृत्तिसम्बन्धी सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। विवरण हाल्नका लागि लिङ्क, युजरनेम तथा पासवर्ड विद्यालयहरूलाई इमेल र एसएमएसमार्फत पठाइसकिएको छ।

    यदि विवरण समयमै पेस नगरेमा शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति खारेज गरिने वा अन्य कानुनी कारबाही अघि बढाइने महानगरले चेतावनी दिएको छ।

    महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० अनुसार छात्रवृत्ति तथा निःशुल्क शिक्षाका लागि स्पष्ट व्यवस्था गरिएको छ।

    शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३,००० भन्दा बढी विद्यार्थीहरू र सत्र २०८१ मा १९,००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न छात्रवृत्ति प्राप्त गरिसकेका छन्।

    यस वर्ष पनि अघिल्ला सत्रहरूको निरन्तरतास्वरूप छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन Entry System को प्रयोग गरिनेछ।

    काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई नियमानुसार छात्रवृत्ति दिनुपर्नेछ। विद्यालयले छात्रवृत्ति प्रदान गर्दा जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, हिंसा पीडित तथा शहीद परिवारका विद्यार्थीहरूलाई समावेशी आधारमा समावेश गर्नु पर्ने प्रावधान छ।

    विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको कम्तीमा १० प्रतिशत संख्यामा छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ। छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाउनका लागि विद्यालयले सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र वितरण प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

    छात्रवृत्तिको वितरण भने काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिम गठित छात्रवृत्ति छनोट समितिको निर्णय अनुसार मात्र वैध ठहर्नेछ। समितिले छनोट गरेको नामावलीबाहेक अन्य वितरण अमान्य हुनेछ र कानुनबमोजिम कारबाही हुनेछ।

    सवै विवरण संकलन भएपछि छात्रवृत्तिको सूची सार्वजनिक गरिने महानगरले जनाएको छ।

    काठमाडौँ महानगरपालिकाले स्मरण गराएको छ कि – “कानुन निर्माणको सार्थकता त्यसको प्रभावकारी कार्यान्वयनमा निहित हुन्छ। यही कार्यान्वयनमार्फत हजारौँ विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित हुँदै आएका छन्, र यस प्रक्रियामा हामी पूर्ण रूपले गम्भीर छौँ।”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ११ मिनेट अघि

  • २

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ५५ मिनेट अघि

  • ३

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    १ घण्टा अघि

  • ४

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    १ घण्टा अघि

  • ५

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    १ घण्टा अघि

  • ६

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    १ घण्टा अघि

  • ७

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    १ घण्टा अघि

  • ८

    इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन
    १ घण्टा अघि

  • ९

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    २ घण्टा अघि

  • १०

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution