
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ । सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे हुने ‘परिवर्तन उद्घोष सभा’बाट वाचापत्र सार्वजनिक गरिनेछ । उक्त सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले सुर्खेतबाट चुनावी अभियानलाई थप तीव्र बनाएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे