दमकमा राप्रपाका रामकुमार थापाले १७५२५ मत पाए । उनका निकटतम प्रतिष्पर्धी गीताकुमारी अधिकारीले १६९६६ मत पाइन्।उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन्। उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए ।
दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे