नेपाल नक्साप्रकाशित मिति: २०८० माघ १२, शुक्रबार (२ साल अघि)
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबै स्थानिय तहलाई प्रगति विवरण माग (पत्र सहित)
3,029 Views
काठमाडौं , माघ ११ ।मानव अधिकार सम्वन्धि पाँचौ राष्ट्रिय कार्ययोजनामा व्यवस्था भए बमोजिम कतिपय स्थानिय तहहरुबाट अध्यावधिक विवरण नपठाएकोले मानव अधिकार शाखामा तोकिएको ढाचाँमा पठाउन पत्राचार गरिएको छ।