
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । रेनुले २७ हजार ४१२ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँलाई पछ्याइरहनुभएको एमालेका विजय सुवेदीले २२ हजार २७९ मत ल्याउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे