
बिहानसम्म भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्।३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन्।
निकटम प्रतिद्धन्दी एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन्। तेस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ ,७४१ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९,२६९ मत पाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे