
नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।गृहमन्त्रालयले बुधबार राती रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस गरेको हो।
बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ।
पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे