
१५ असार , काठमान्डौ |सञ्चारकर्मी छाडेका रवि लामिछानेले गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। उनले चुनाव चिन्ह घण्टी माग गरेका थिए। निर्वाचन आयोगमा यसअघि नै एउटा पार्टीले आफ्नो चुनाव चिन्ह घण्टी दर्ता गरिसकेको अवस्थामा रविको पार्टीलाई आयोगले सो चिन्ह नदिने तयारी गरेको छ। पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ ।
२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे