
काठमाडौ , ५ मंसिर | काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ८१६ मतका अग्रस्थानमा छन्।
राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन्। अहिलेसम्म ३१९६ मत गणना भएको छ। मतगणना जारी रहेको छ ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे