
चितवन , ८ मंसिर। चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।लामिछानेले ४२ हजार २४१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १३ हजार ९२९ मत पाएका छन् ।लामिछाने र श्रेष्ठबिच २८ हजार ३१२ मतको फरक रहेको छ ।
नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १३ हजार ३०८ मत पाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे