
काठमाडौं २० चैत | वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावक सिता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन ।
नागरिकता विवादमा सांसद पद गएपछि बैशाख १० गते उपनिर्पाचन हुन लागेको हो । चिववन २ मा कांग्रेसले , एमालले , राप्रपा , हाम्रो नेपाली पार्टी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गर्दै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे