
काठमान्डौ- रवि लामिछानेले नयाँ दल खोलेको घोषणा गरेका छन्।पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफनो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा उनले आफनो पार्टीको धोषण गरेका हुन्र ।उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।
लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।उनले सम्पूर्ण क्षमतावान तथा शिक्षित व्यक्तिहरुलाई पार्टीको सदस्य हुन आह्वान गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे